Job 5:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण उहाँले दरिद्रलाई आशा दिनुहुन्‍छ र अन्‍याय गर्नेलाई चुप पार्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले गरीबहरूको आशा हुन्‍छ, र अन्‍यायले आफ्‍नो मुख बन्‍द गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण गरिबको निम्ति आशा छ; र अन्यायले आफ्नो मुख बन्द गर्छ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण गरीब मानिसहरूले आशा गर्छन। उहाँले दुष्टकर्मीको मुख थुनिदिनु हुन्छ।