Job 5:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो मानिस सुखी हो, जसलाई भुल सुधारको निम्ति परमेश्वरले ताडना दिनुहुन्छ! सर्वशक्तिमान्ले हप्काउनुहुँदा कसैले नराम्रो नमानोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यो मानिस धन्यको हो, जसलाई परमेश्वरले चेताउनुहुन्छ। यसकारण सर्वशक्तिमान्को अनुशासनलाई इन्कार नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धन्यको हो त्यो मानिस, जसलाई परमेश्वरले सुधार गर्नुहुन्छ; यसकारण सर्वशक्तिमान् परमेश्वरको अनुशासनलाई तिरस्कार नगर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस धन्यको हो, जब परमेश्वरले उसलाई सुमार्ग बताउनुहुन्छ। यसैले गुनासो नगर जब सर्वशक्तिमान परमेश्वरले तिमीमाथि अनुशासन गर्नुहुन्छ।