Job 5:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिँसा र अनिकालमाथि तपाईं हाँस्नुहुनेछ। तपाईं जङ्गली जनावरसित डराउनुपर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विनाश र अनिकालमाथि तिमी हाँस्ने छौ, अनि जङ्गली जनावरहरूदेखि तिमी डराउनुपर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं विनाश र अनिकालमा हास्नुहुनेछैन; र जङ्गली जनावरहरूसँग पनि डराउनुपर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
तिमी विनाश र अनिकाल देखेर हाँस्ने छौ। तिमी जंङ्गली जनावरहरूदेखि भयभीत हुने छैनौ।