Job 5:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले हलो जोत्‍नुभएको जमिनमा ढुङ्गा हुनेछैन; जङ्गली जनावरले तपाईंलाई नोक्‍सान पुर्‍याउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खेतका ढुङ्गाहरूसित तिमी वाचा बाँध्‍नेछौ र वन-पशुहरूले तिमीसँग मेलमिलाप राख्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि खेतका ढुङ्गाहरूसँग पनि तपाईंको करार बाँधिनेछ; र जङ्गली जनावरहरू तपाईंसँग मेलमिलापमा रहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
खेतका ढुङ्गाहरूसित तिम्रो वाचा बाँधिएको छ। जंङ्गली जनावरहरू तिमीसंग शान्ति साथ रहनेछन्।