Job 5:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चउरमा भएको घाँसजस्तै तपाईंका बाल-बच्चाहरू पनि अनगिन्ती हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रा सन्तान-दरसन्तानहरू धेरै भएका र तिम्रा छोराछोरीहरू जमिनका घाँसहरूझैँ भएका तिमीलाई थाहा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका छोराछोरी धेरै हुनेछन्, र तपाईंका सन्तानहरू पृथ्वीका घाँसजस्तै हुनेछन् भनी तपाईंले थाहा पाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रा धेरै नानीहरू हुनेछन। तिनीहरू घाँसका पातहरू झैं प्रशस्त हुनेछन।