Job 5:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍न काट्‍ने समयसम्‍म पाकेका गहुँका बालीझैँ तपाईं उमेर पाकुञ्‍जेलसम्‍म बाँचिरहनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो ठीक ऋतुमा खलामा बाली आएझैँ पूरा वृद्धावस्‍थामा तिमी आफ्‍नो मृत्‍युमा पुग्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ठिक ऋतुमा बाली बटुलेझैँ, तपाईं चिहानमा जाँदा पूरा बुढेसकालमा लगिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमी त्यो गहूँ जस्तै हुनेछौ जुन बाली काटिने बेलासम्ममा उब्जनेछ। हो, तिमी बृद्धवस्थासम्म बाँच्नु पर्नेछ।