Job 5:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका छोरा-छोरीहरू कहिल्यै सुरक्षित हुँदैनन्। मुद्दा-मामिलामा तिनीहरूको पक्षमा बोल्ने कोही पनि हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका बालकहरू सुरक्षित नभएका, अदालतमा प्रतिवाद गरिदिने कोही नभई पेलिएका मैले देखेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका छोराछोरीहरू असुरक्षित छन्; अदालतमा तिनीहरूलाई छुटाउनेवाला कोही नभएर पेलिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
उसको नानीहरूलाई सहयोग गर्ने त्यहाँ कोही थिएन। अदालतमा उनीहरूका पक्षमा बोलिदिने कोही थिएन।