Job 5:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कष्‍ट माटोबाट जन्‍मँदैन, दुष्‍ट्याइँ जमिनबाट उब्‍जँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि माटोबाट कष्‍ट उब्‍जँदैन, न त जमिनबाट दु:ख उत्‍पन्‍न हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि कठिनाइ माटोबाट उम्रँदैन, न त विपत्ति भुइँबाट पलाउँछ।
Nepali ERV (पवित्र बाइबल)
दुःख फोहरबाट आउँदैन। संकटहरू भुमिबाट उम्रिन्दैन।