Job 5:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तो कुरो ममा आएको भए म परमेश्‍वरलाई उजुर गर्नेथिएँ र आफ्‍नो मुद्दा उहाँको अघि पेश गर्नेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर यदि म भएको भए, म मेरो अर्जी परमेश्‍वरमा नै चढ़ाउने थिएँ, र मेरो मामिला उहाँकै सामुन्‍ने राख्‍नेथिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर यदि म तपाईंको ठाउँमा भएको भए, परमेश्‍वरलाई बिन्ती चढाउनेथिएँ; मेरो मामिला उहाँको सामु पेश गर्नेथिएँ।
Nepali ERV (पवित्र बाइबल)
तर अय्यूब, यदि म तिमी भएको भए, म परमेश्वरपट्टि फर्किने थिएँ अनि आफ्ना समस्याहरूका बारेमा उहाँलाई भन्ने थिए।