Job 5:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँका महान् कार्यहरू हामी बुझ्न सक्दैनौं, उहाँका अचम्मका कामहरूको सीमा छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले महान् र बुझ्न नसकिने कार्यहरू, अनगन्ती आश्चर्यकर्महरू गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले हामीले बुझ्नै नसकिने अद्भुत कार्यहरू, र गन्नै नसकिने अचम्मका कामहरू गर्नुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
हाम्रो बुझ्ने शक्ति बाहिर परमेश्वरले अलौकिक कर्महरू गर्नुहुन्छ। चमत्कारी कर्महरू गर्न उहाँले कहिल्यै रोकिनु हुन्न।