Job 6:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के म ढुङ्गाले बनेको हुँ? के मेरो शरीर काँसाको हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मेरो शक्ति ढुङ्गाको जस्‍तै छ र? अथवा के मेरो मासु काँसाको हो र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के म ढुङ्गाजस्तै बलियो छु र? के मेरो शरीर काँसोको हो र?
Nepali ERV (पवित्र बाइबल)
म चट्टान जस्तो बलियो छैन। मेरो मासु काँसको जस्तो धातुबाट बनेको होइन।