Job 6:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफैंलाई बचाउने बल ममा छैन; सहायता पाउने उपाय कतै पनि छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के ममा आफूलाई सहायता गर्न केही बल रहेको छ? किनकि अब सफलता मबाट हटाइएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के आफैँलाई बचाउने कुनै शक्ति मसँग छ र; अहिले ती प्रत्येक स्रोतहरू मबाट खोसिएको छ, होइन र?
Nepali ERV (पवित्र बाइबल)
म सँग स्वयंलाई सहयोग गर्ने क्षमता पनि अब छैन। किन? किनभने मबाट सफलता जति लगेर गयो।