Job 6:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले परमेश्वरलाई त्यागेको पनि वा नत्यागे पनि यस्तो दु:खको समयमा मलाई साथ दिने साथी चाहिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सर्वशक्तिमान्तर्फको विश्वास त्यागेको भए तापनि निराश भएको मानिसलाई मित्रहरूको आस्था त हुनुपर्ने थियो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कुनै मानिसले मित्रबाट पाउनुपर्ने दया पाउँदैन भने, त्यसले सर्वशक्तिमान्को भयलाई त्याग्दछ।
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिस यदि संकटहरूमा छ भने उसको साथी उसको निम्ति कृपालु हुनपर्छ। यदि उसका साथी सर्वशक्तिमान परमेश्वरदेखि विमुख भए पनि कुनै मानिस आफ्नो साथीको लागि उद्धार हुनुपर्छ।