Job 6:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हे मेरा मित्र हो, वर्षा नभएर खहरे खोलाहरू सुकेझैँ तपाईंहरू मलाई धोका दिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मेरा दाजुभाइहरू ता पहाड़का सुक्ने र भल आउने खोलाझैँ, भरोसा गर्न नसकिने भए, भल आउने खोला झैँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मेरा दाजुभाइहरू खहरे खोलाहरू जस्तै भर पर्न नसकिने खालका छन्, तिनीहरू बगिजाने खोलाजस्तै मात्र छन्,
Nepali ERV (पवित्र बाइबल)
तर तिमी, मेरो दाज्यू-भाइहरू, उद्धार भएनौ। म तिमीहरूमाथि आश्रित हुन सक्तिन। तिमीहरू त्यस्ता खोलाहरू जस्तै हौ जुन कहिले काहीं मात्र बहन्छ अनि अरू बेला बहँदैन। तिमीहरू त्यस्ता खोला हौ जो पोखिन्छन्।