Job 6:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर गरमका दिनमा ती खोलाहरू सुकेर हराउँछन्। अनि खोला बगेका ठाउँ खुल्ला र उजाड हुन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सुक्खा ऋतुमा बग्न छोड्छन्, र तापले ती नालाबाट हराइहाल्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यो सुक्खा ऋतुमा बग्नै छोड्छ, र गर्मीमा ती बगेका ठाउँहरूबाट हराइहाल्छन्।
Nepali ERV (पवित्र बाइबल)
अनि जब ऋतु गर्मी र सूक्खा हुन्छ, पानी बहन रोकिन्छ। अनि खोलाहरू सुक्तछन्।