Job 6:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यात्रीका दलहरू पानी खोज्‍दाखोज्‍दै हराउँछन्। तिनीहरू उजाड-स्‍थानमा यताउति हिँड्दा-हिँड्दै मरिजान्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यात्री-दल आफ्‍ना बाटोबाट तर्केर जान्‍छन्, तिनीहरू विनाशतिर उक्‍लन्‍छन्‌ र नष्‍ट हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यात्री दलहरू पानीको खोजीमा आफ्नो बाटोबाट तर्किजान्छन्; तिनीहरू मरुभूमिको ठाउँमा पुग्छन् र नष्‍ट हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
व्यापारीहरू बाङ्गो टेडो मोडहरू पछ्याउँदै जंङ्गलमा हराउँदछ। तिनीहरू विनाशतिर उक्लन्छन् र नष्ट हुन्छन्।