Job 6:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शेबा र तेमाका यात्रीहरूले पानी खोज्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेमाका यात्री-दल आफ्‍ना निम्‍ति ती खोलाका पानी खोज्‍छन्, शेबाका व्‍यापारी दल तिनको आशासहित हेर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेमाका यात्री दलहरूले पानी खोज्छन्, शेबाका व्यापारी यात्रीहरूले पनि आशाको साथ त्यसलाई खोज्दछन्।
Nepali ERV (पवित्र बाइबल)
तेमाका व्यापारीहरू पानी खोज्न आउँछन्। शेबाबाट यात्रीहरू पानी पाउँने पूर्ण आशामा आउँछन्।