Job 6:2 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हाय, मेरो मनको दु:ख जोख्न मात्र सकिए त, अनि मेरा सबै विपत्ति तीसँगै तराजूमा राखिएको भए त!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि मैले मेरो वेदना तौलिन मात्र सकेको भए, र मेरा सबै कष्ट तराजुमा राख्न सकेको भए!
Nepali ERV (पवित्र बाइबल)
“यदि मेरो पीडाहरू ओजन गर्न सक्ने भएता अनि मेरो सबै सङ्कटहरू तराजुमा जोखिन सक्ने भएता।