Job 6:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरू मेरो निम्ति ती खहरे खोलाझैँ हुनुहुन्छ, मेरो दूर्गति देखेर तपाईंहरू डरले भाग्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब तपाईंहरू पनि सहायताविहीन हुनुहुन्छ भनी साबित भयो, तपाईंहरूले केही डरलाग्दो कुरा देख्नुभयो र भयभीत हुनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले तपाईंहरू पनि मेरो लागि काम नलाग्ने साबित हुनुभयो; तपाईंहरू मेरो डरलाग्दो अवस्था देखेर डराउनु भएको छ।
Nepali ERV (पवित्र बाइबल)
अहिले तिमीहरू त्यस्ता खोलाहरू जस्ता हौ। तिमीहरूले मेरो संकटहरू देखेर भयभीत छौ।