Job 6:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठीक छ? लौ त मलाई शिक्षा दिनुहोस्; मलाई मेरो दोष देखाइदिनुहोस्। म चुप लाग्‍नेछु र सुन्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मलाई सिकाउनुहोस्, र म चूपचाप बसेर सुन्‍नेछु, मैले कहाँ गल्‍ती गरें, मलाई देखाइदिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मलाई सिकाउनुहोस्, र म चुप लाग्नेछु; मैले कहाँ गल्ती गरेको छु, देखाउनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
यसैले अब, मलाई शिक्षा देऊ अनि म चूपचाप रहनेछु। मलाई देखाऊ कि मैले के त्यस्तो गल्ती गरे?