Job 6:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा कुरा हावा मात्र हुन् भनी तपाईंहरू ठान्नुहुन्छ भने किन मेरा ती निराशाका कुराको जवाफ तपाईंहरू दिनुहुन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले भनेका कुराहरू तपाईंहरू सच्याउन चाहनुहुन्छ, र निराश मानिसको वचनलाई बतासझैँ ठान्नुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईंहरूले मैले भनेका कुराहरूलाई सुधार्न खोज्नुभएको हो, र मेरा निराशजनक शब्दहरूलाई हावाझैँ सम्झनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
जब एकजना निराशापूर्ण मानिसको शब्दहरू बतास झैं हुन्छन् भने के तिमीहरू मेरा कुराहरूमा बहस गर्न सक्छौं भनी सोच्छौं?