Job 6:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टुहुरा कमारा-कमारीको बाजी राखेर तपाईंहरू जुवा खेल्नुहुन्छ। नजिकका साथीहरूबाट पनि नाफा खोज्नुहुन्छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरू टुहुराहरूलाई चिट्ठा हाल्नुहुन्छ? र आफ्नै साथीहरूलाई साट्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरूले त टुहुराहरूलाई पनि चिट्ठा हाल्नुहुन्छ, र आफ्ना मित्रलाई समेत साटफेर गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले च्याँखेसम्म थापेर ती चीजहरू जित्न खोज्दैछौ जुन ती बाबु हीन नाबालकहरूका हुन्। तिमीहरूले आफ्नै साथीहरूलाई बेच्नेछौ।