Job 6:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त अब मेरो मुखमा हेर्नुहोस्। म झूट बोल्‍दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैले, अब म बिन्‍ती गर्दछु, फर्केर मलाई हेर्नुहोस्, के म तपाईंहरूको मुखकै सामुन्‍ने असत्‍य बोल्‍नेजस्‍तै छु र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर अहिले मलाई हेरेर दया गर्नुहोस्। के म तपाईंहरूको सामु झूटो बोल्छु र?
Nepali ERV (पवित्र बाइबल)
तर अब, दया गरेर मेरो अनुहारलाई ध्यान देऊ। म तिमीहरू प्रति झूटो हुने छैन।