Job 6:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरूले धेरै भन्‍नुभयो। साह्रै अन्‍याय भयो। मलाई नदोष्‍याउनुहोस्। यहाँ मेरो इमानदारीताको पनि प्रश्‍न छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कमलो हुनुहोस्, ममाथि अरू अन्‍याय नगर्नुहोस्, फेरि सम्‍झनुहोस्, किनभने यहाँ मेरो ईमानदारीको सवाल छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोच्नुहोस्, अन्याय नगर्नुहोस्; फेरि विचार गर्नुहोस्; किनकि मेरो सत्यनिष्‍ठा अझै प्रश्नमा छ।
Nepali ERV (पवित्र बाइबल)
यसैले अब, आफ्ना विचारहरू परिवर्तन गर बेईमानी नगर सोचाइ परिवर्तन गर। मैले कुनै गल्ती काम गरेको छैन।