Job 6:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमेश्‍वरले आफ्‍नो काँड ममा रोप्‍नुभएको छ। त्‍यसको विष मभित्र छरिएको छ, मलाई भयभीत पार्ने परमेश्‍वरका डरलाग्‍दा कुराहरू मेरा विरुद्धमा लहरै खडा छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌का काँड़ ममा गाड़िएका छन्, अनि तिनका विष मेरो आत्‍माले पिउँदछ, परमेश्‍वरका त्रास मेरो विरुद्धमा खड़ा छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सर्वशक्तिमान्‌का काँडहरू मभित्र छेडिएका छन्, जसको विष मेरो आत्माले पिउँदछ; परमेश्‍वरको त्रास मेरो विरुद्धमा लस्करै खडा भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमेश्वरको काँडहरू ममाथि छन्। मेरो आत्मा ती काँडहरूदेखि विषको अनुभव गर्दछु। परमेश्वरका डरलाग्दा हतियारहरू मेरो विरूद्धमा लस्कर लागेका छन।