Job 6:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले अघि बढेर मलाई मार्नुभए त हुनेथियो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई धूलोपीठो पार्न परमेश्‍वर इच्‍छुक भए ता हुनेथियो! उहाँको हात स्‍वतन्‍त्र भएर मलाई खतम पारे त हुनेथियो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि परमेश्‍वरले मलाई धुलोपिठो पार्न राजी हुनुभएको भए, अनि आफ्नो हात पसारेर मेरो जीवन मार्नुभएको भए त हुनेथियो!
Nepali ERV (पवित्र बाइबल)
म कामना गर्छु परमेश्वरले मलाई श्राप दिउन, केही अघि बढेर मलाई मारून्।