Job 7:10 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो फेरि कहिल्‍यै घरमा फर्केर आउँदैन, अनि त्‍यसलाई चिन्‍नेहरूले त्‍यसलाई बिर्सनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो आफ्नो घरमा फेरि कहिल्यै फर्केर आउँदैन; त्यसको ठाउँले त्यसलाई फेरि कहिल्यै चिन्‍नेछैन।
Nepali ERV (पवित्र बाइबल)
उ आफ्नो पुरानो घरमा फेरि फर्की आउँदैन उसको घरले फेरि उसलाई चिन्ने छैन।