Job 7:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अँहँ, म चुप लागिबस्‍न सक्‍दिनँ! मेरो मनमा रिस र पीर छन्, मैले मुख खोल्‍नै पर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण म चूप लागि बस्‍नेछैनँ, मेरो मनको पीरमा म बोल्‍नेछु, मेरो प्राणको व्‍याकुलतामा म उजूर गर्नेछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसैकारण म चुपचाप रहनेछैनँ; म आफ्नो मनको वेदनामा बोल्नेछु, मेरो आत्माको तितोपनामा म गुनासो पोखाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसैले म चुपचाप रहने छैन। म बोल्नेछु। मेरो आत्माले कष्ट पाएको छ। म गुनासो गर्नेछु किनभने मेरो आत्मा दुःखमा छ।