Job 7:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किन तपाईंले ममाथि पहरा राख्‍नुहुन्‍छ? के म समुद्रको डरलाग्‍दो जल-जन्‍तु हुँ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के म समुद्र हुँ? अथवा समुद्रको भयानक जन्‍तु हुँ? र तपाईं मलाई पहराको निगरानीमा राख्‍नुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के म समुद्र हुँ र, अथवा गहिराइको विशाल जन्तु हुँ र तपाईं मलाई निगरानीमा राख्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
के म समुद्र हुँ अथवा समुद्री-जन्तु हुँ? परमेश्वर, किन मेरो हेरचाह गर्नु हुन्छ?