Job 7:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म ढल्कँदछु र विश्राम गर्ने चेष्टा गर्दछु, मैले पीडाबाट छुटकारा पाउँछु कि भनी आशा गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो ओछ्यानमा म सान्त्वना पाउँछु, र निद्राले मलाई मेरो कष्टबाट छुटकारा दिन्छ भनी जब म सम्झन्छु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मलाई मेरो ओछ्यानले आराम दिनेछ; र मेरो पलङले मेरो गुनासो हल्का पार्नेछ भनी सोच्छु,
Nepali ERV (पवित्र बाइबल)
मेरो ओछ्यानले मलाई आराम दिनु पर्छ, मेरो ओछ्यानले मलाई विश्राम र शान्ति दिनुपर्छ।