Job 7:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तपाईंले मलाई सपनामा तर्साउनुहुन्‍छ। मलाई यस्‍ता खराब दर्शन र ऐठनहरू दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तपाईंले मलाई सपनाले तर्साउनुहुन्‍छ, र दर्शनहरूद्वारा तपाईं मलाई डर देखाउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईंले त झन् मलाई सपनाहरूले भयभीत पार्नुहुन्छ; र दर्शनहरूले मलाई तर्साउनुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वर जब म ढल्किन्छु सपनाहरूमा तपाईंले तर्साउनु हुन्छ, दर्शनहरूले भयभीत पार्नु हुन्छ।