Job 7:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मलाई यस्तो दु:खको जीवन बिताउनुभन्दा त बरु घोक्रो निचोरिएर मारिनु पो जाति हुनेथियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी म यो मेरो शरीरभन्दा निमोठ्याई र मृत्युलाई रुचाउँछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले यस्तो कष्ट शरीरमा लिएर बाँच्नुभन्दा, बरु घाँटी अँठ्याएर मर्न चाहन्छु।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ म यसरी बाँचिरहनु भन्दा गला अँठ्याएर मर्न चाहन्छु।