Job 7:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म हारें, जीवनसित म थाकिसकें। मलाई छोडिदिनुहोस्। मेरो जीवनको कुनै अर्थ छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो जीवनलाई घृणा गर्दछु, बाँचिरहने मेरो इच्छा छैन। मलाई छोड़िदिनुहोस्, किनभने मेरो जीवनको अर्थ छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो यस जीवनलाई घृणा गर्दछु; म अनन्तसम्म बाँच्नेछैनँ। मलाई एकलै छोडिदिनुहोस्; किनकि मेरा दिनहरू अर्थहीन छन्।
Nepali ERV (पवित्र बाइबल)
म आफ्नो जीवनलाई घृणा गर्छु। म चीरकालसम्म बाँच्न चाहन्न। मलाई एक्लै छाडी दिनुहोस् मेरो जीवनको अर्थ नै छैन।