Job 7:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक बिहान तपाईंले त्‍यसको जाँच गर्नुहुन्‍छ र हरेक क्षण त्‍यसलाई खार्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिहानैपिच्‍छे त्‍यसलाई तपाईं परीक्षा गर्नुहुन्‍छ? अथवा प्रतिक्षण त्‍यसको जाँच गर्नुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किन तपाईं हरेक बिहान तिनीहरूलाई जाँच गर्नुहुन्छ, र हरपल तिनीहरूको परीक्षा गर्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
किन प्रत्येक बिहान तपाईंले मानिसको प्रतिक्षा गर्नुहुन्छ? अनि प्रत्येक क्षण परीक्षा लिनुहुन्छ?