Job 7:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के एक क्षण पनि तपाईंले मलाई हेर्न छोड्नुहुन्न? के मलाई थुक पनि निल्न दिनुहुन्न?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के एक क्षण पनि तपाईं मबाट अन्त कतै हेर्नुहुन्न? अथवा मलाई एकलै छोड्नुहुन्न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मलाई हेर्न कहिल्यै छोड्नुहुन्न, अथवा एक पल पनि मलाई एकलै रहन दिनुहुन्न?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, तपाईं मबाट कहिल्यै टाढा रहन सक्नुहुन्न। तपाईंले मलाई एकछिन पनि एक्लै छाडन सक्नुहुन्न।