Job 7:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो जीवन शीतल छाया खोज्‍ने कमाराजस्‍तो छ वा कामदारले आफ्‍नो ज्‍याला पाउन पर्खिरहेको जस्‍तो छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेलुकीको शीतल छाया खोज्‍ने दासले झैँ अथवा आफ्‍नो ज्‍यालाको निम्‍ति उत्‍सुकतापूर्वक पर्खिरहने नोकरझैँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी एउटा सेवकले बेलुकीको शीतल छायाको चाह गर्छ, अथवा एउटा मजदुरले आफ्नो ज्याला पर्खिरहन्छ,
Nepali ERV (पवित्र बाइबल)
मानिस एक दास जस्तो हो जसले गर्मीको दिनमा कठोर काम गरेपछि चिसो छाँया खोज्छ। मानिस एक ज्यालाको कर्मी जस्तो हो जसले ज्याला पर्खिरहन्छ।