Job 7:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किन तपाईं कहिल्‍यै मेरो पाप क्षमा गर्नुहुन्‍न? मेरो दुष्‍कर्म माफ दिनुहुन्‍न? अब चाँडै म मेरो चिहानमा पुग्‍नेछु अनि तपाईंले खोज्‍नुहुँदा म गइसकेको हुनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं किन मेरो अपराध माफ गर्नुहुन्‍न र मेरा पाप क्षमा गर्नुहुन्‍न? किनकि चाँड़ै म चिहानमा सुतिजानेछु, तपाईंले मलाई खोज्‍नुहुँदा पनि मलाई पाउनुहुनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले किन मेरा अपराधहरू माफ गर्नुहुन्‍न र मेरा पापहरू क्षमा गर्नुहुन्‍न? किनकि अब म चाँडै धुलोमा सुतिजानेछु; तपाईंले मलाई खोज्नुहुनेछ, तर भेट्टाउनुहुनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
किन तपाईंले मेरो अपराध क्षमा गर्नु भएन? किन तपाईंले मेरा निम्ति पापहरूको क्षमागर्नु भएन? चाँडै म मर्ने छु र आफ्नो चिहानमा हुनेछु। तब तपाईंले मलाई खोज्नु हुनेछ तर म गइसकेको हुनेछु।”