Job 7:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक महिना म व्यर्थमा जिउँछु, हरेक रात मलाई दु:ख-कष्ट मात्र छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्तै व्यर्थका महिना मेरा भाग भएका छन्, दु:खका रातहरू मेरो निम्ति ठहराइएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै मेरा निम्ति व्यर्थका महिनाहरू छुट्याइएका छन्, र कष्टका रातहरू मेरा निम्ति दिइएका छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसरी नै मैले महिनौसम्म अर्थहीन यातनाहरू भोगेको थिएँ अनि मेरो लागि कष्टका रातहरू अलग राखिएका छन्।