Job 7:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो शरीरमा किरा लागेको छ; लुतो आएको छ; मेरा घाउहरूबाट पिप निस्कन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो शरीर कीरै-कीराले र पाप्राले भरिएको छ, र मेरो छालामा चिराचिरा परेर पीप निस्कन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो शरीर किरा र पाप्राहरूले ढाकिएको छ, मेरो छाला चिरैचिरा परेको छ र पीप निस्किरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो शरीर किराहरू र फोहरले ढाकिएको छ। मेरो छाला निको हुन थाल्छ अनि त्यसपछि फेरि एकपल्ट नयाँ घाउहरूले छोपिन्छ।