Job 7:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मलाई अहिले देख्‍दै हुनुहुन्‍छ, तर फेरि कहिले देख्‍नुहुनेछैन, तपाईंले मलाई खोज्‍नुभयो भने म गइसकेको हुनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहिले मलाई देख्‍ने आँखाले फेरि कहिल्‍यै देख्‍नेछैन, तपाईंले मलाई खोज्‍नुहुनेछ, तर म लोप भइहाल्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले मलाई देख्ने आँखाले, अब उसो फेरि कहिल्यै मलाई देख्नेछैन; तपाईंले मलाई खोज्नुहुनेछ, तर अब उसो फेरि म रहनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
अनि तपाईंले मलाई फेरि देख्नु हुने छैन, तपाईंले मलाई हेर्नु हुनेछ, तर म गई सकेको हुनेछु।