Job 7:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[9-10] बादल फाटेर हराएझैँ मानिस मर्छ र फर्किआउँदैन। त्‍यसलाई चिन्‍नेहरू सबैले पनि बिर्सन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी बादल फाटेर छताछुल्‍ल र लोप हुन्‍छ, त्‍यसरी नै चिहानमा जाने फेरि कहिल्‍यै फर्कनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी बादल लोप भएर जान्छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउँदैन।
Nepali ERV (पवित्र बाइबल)
बादल विलिन भएर गए जस्तै मानिस मर्छ अनि चिहानभित्र गाडिन्छ अनि उ फेरि फर्की आउँदैन।