Job 8:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के सिमसार नभएको ठाउँमा नर्कट उम्रन्‍छ र? के निगालो पानीबिना सप्रन्‍छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के सिमसार नभएको ठाउँमा काँस-नर्कट अल्‍गा हुन्‍छन्‌? के निगालाहरू पानीविना लहलह बढ्‌न सक्‍छन्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के सिमसार नभएको ठाउँमा काँस लहलहाउँछ र? के निगालाहरू पानीविना सप्रन्छन् र?
Nepali ERV (पवित्र बाइबल)
बिल्ददले भन्यो, “के सिमसार अग्लो सुक्खा ठाउँमा उम्रिन सक्छ? के निगालाहरू पानीबिना उम्रन सक्छ?