Job 8:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू काट्‍नै नहुने कलकलाउँदो हुँदा पनि पानी सुकेपछि ओइलाइहाल्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू बढ्‌दै गरेको अवस्‍थामा र काट्‌न तयार नभएकै समयमा घाँसभन्‍दा चाँड़ै नै ओइलाइहाल्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू बढ्दै जान्छन्, र नकाटीकनै ती अरू घाँसभन्दा छिटो ओइलाएर जान्छन्।
Nepali ERV (पवित्र बाइबल)
अहँ! यदि पानी सुकाइयो भने, तब तिनीहरू पनि अरू उद्भिद्हरू भन्दा चाँडो ओइलाउने छैन।