Job 8:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरलाई नमान्‍ने मानिसहरू ती काँस-नर्कटजस्‍तै हुन्‍छन्। परमेश्‍वरलाई एक चोटि त्‍यागेपछि तिनीहरूको आशा पनि हराउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरलाई बिर्सनेको दशा पनि त्‍यस्‍तै हुन्‍छ, ईश्‍वरहीन मानिसहरूको आशा यसरी नष्‍ट हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरलाई बिर्सनेहरूको अवस्था पनि त्यस्तै हुन्छ; र यसरी नै ईश्‍वरहीन मानिसहरूको आशा नष्‍ट हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू ज-जसले परमेश्वरलाई भुल्छन तिनीहरू मसिना र सूख्खा निगालाहरू जस्तो हुनेछन्। जुन मानिसले परमेश्वरलाई भुल्छ उसले आफ्नो सम्पूर्ण आशा हराउनेछ।