Job 8:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
माकुराको जालमा अडेस लागेपछि तिनीहरू कहीँ थामिन्छन् र? त्यसको धागो समाती उभिन सक्छन् र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो आफ्नो जालमा अड़ेस लाग्छ, तर त्यसले उसलाई थाम्न सक्दैन। उसले त्यसलाई अँठ्याएर समाते तापनि त्यो स्थिर रहँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू जालमा आड लिन खोज्छन्, तर त्यो टिक्दैन; तिनीहरू त्यसलाई समात्छन्, तर त्यसले थाम्दैन।
Nepali ERV (पवित्र बाइबल)
यदि त्यो मानिस माकुराको जालोमा अडेस लाग्यो भने त्यो जालो फाट्छ। माकुराको जालमा झुण्डिन्छ तर त्यसले उसलाई थाम्न सक्तैन।