Job 8:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनलाई उखेल्नुहोस्, जरैदेखि उखेल्नुहोस्। त्यसपछि कसैलाई तिनीहरूको यादसम्म रहनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब कसैले त्यसलाई त्यसको ठाउँबाट जरैसमेत उखेल्छ, र त्यस ठाउँले त्यसलाई इन्कार गरेर यसो भन्छ, ‘मैले तँलाई कहिल्यै चिनेको थिइनँ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब त्यो त्यसको ठाउँबाट उखेलिन्छ, तब त्यस ठाउँले त्यसलाई त्यागेर भन्छ, ‘मैले तँलाई कहिल्यै देखिनँ।’
Nepali ERV (पवित्र बाइबल)
तर यदि उद्भिद्लाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ, र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन।