Job 8:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अँ, दुष्‍ट मानिसहरूको आनन्‍द त्‍यति नै हो। अरू मानिसहरूले तिनका ठाउँ ओगटिहाल्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसरी नै त्‍यसको जीवन ओइलाएर जान्‍छ, र अरू बोटहरू जमिनबाट उम्रेर निस्‍कन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्‍चय नै त्यसको जीवन यसरी नै अन्त्य हुन्छ, र त्यस माटोबाट अरू बोटबिरुवाहरू उम्रन्छन्।
Nepali ERV (पवित्र बाइबल)
तर उद्भिद् खुशी थियो अनि यसको ठाउँमा अर्को उम्रिनेछ।