Job 8:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तपाईंलाई घृणा गर्नेहरूमाथि उहाँले बदनाम ल्याउनुहुनेछ र दुष्टहरूका घरहरू नष्ट हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका शत्रुहरू शर्ममा पर्नेछन्, र दुष्टहरूका पाल लोप हुनेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका शत्रुहरू लाजले ढाकिनेछ; र दुष्टका पालहरू रहनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
तर तिम्रा शत्रुहरूले लगाउने पोषाक नै लाजको हुनेछ अनि दुष्ट मानिसहरूका घरहरू भत्काइनेछ।”