Job 8:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले कहिल्यै निसाफ उल्टा-पुल्टा गर्नुहुन्न। जे उचित छ, त्यो गर्न उहाँ कहिल्यै चुक्नुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के परमेश्वरले न्यायलाई भ्रष्ट पार्नुहुन्छ? के सर्वशक्तिमान्ले इन्साफलाई भ्रष्ट गर्नुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के परमेश्वरले अन्याय गर्नुहुन्छ? अथवा के सर्वशक्तिमान्ले ठिक कुरालाई बिगार्नुहुन्छ र?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ। सर्वशक्तिमान परमेश्वरले ती कुराहरू कहिल्यै बदूलनु हुन्न जुन ठीक छन्।