Job 8:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब तपाईं फर्केर सर्वशक्तिमान् परमेश्वरकहाँ उजुर चढाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब यदि तपाईंले परमेश्वरलाई यत्नपूर्वक खोज्नुभयो भने, र सर्वशक्तिमान्को निगाहको निम्ति बिन्ती गर्नुभयो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तपाईंले परमेश्वरलाई इमानदारीसाथ खोज्नुभयो भने, र सर्वशक्तिमान्सँग बिन्ती गर्नुभयो भने
Nepali ERV (पवित्र बाइबल)
तर अब अय्यूब, परमेश्वर पट्टिहेर, अनि सर्वशक्तिमानप्रति प्रार्थना गर।